काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ। निगमले पेट्रोल र डिजेल र मटितेलको मूल्य २ रुपैयाँ घटाएको हो ।
नयाँ मूल्य अनुसार अब काठमाडौंमा पेट्रोलको १ सय ८ रुपैयाँमा झरेको छ भने डिजेल र मटितेलको मूल्य ९६.५० रुपैयाँ प्रतिलिटर भएको छ।
हवाई ईन्धन र एलपी ग्याँसको विक्री मूल्य भने यथावत रहेको छ । नयाँ मूल्य सूची आज राति मध्यान्न १२ बजेबाट लागु हुनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
