काठमाडौं । नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय बैदेशिक रोजगार बिभाग इपीएस शाखा कार्यालय ग्वार्को ललितपुरले परीक्षाकेन्द्रबारे अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ ।
रोजगार अनुमति प्रणाली इपीएस अन्तर्गत गणतन्त्र कोरिया जाने नेपाली कामदारहरूको मिति २०७६ जेठ २५ र २६ गते अंग्रेजी मिति अनुसार जुन ८ र ९ २०१९ शनिबार र आइतबार सञ्चालन हुने दसौं (EPS-TOPIK) परीक्षाको लागि परीक्षा केन्द्र देहाय बमोजिम कायम गरी गरिएको व्यहोरा सम्बन्धीत सबैको जानकारी लागि प्रकासिशत गरिएको छ।


![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
