काठमाडौँ । आज शनिबार मलेसियन रिंगिट र अमेरिकी डलरलसहित विदेशी मुद्राको विनिमय दर घटेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको विनियमदर अनुसार मलेसियन रिंगिट १ को खरिदर मूल्य २६ रुपैयाँ ५३ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ६८ पैसा रहेको छ।
त्यस्तै अमेरिकी डलर १ को खरिददर मूल्य १११ रुपैयाँ १९ पैसा छ भने बिक्रीदर मूल्य १११ रुपैयाँ ७९ पैसा रहेको छ। साउदी रियाल १ को खरिददर मूल्य २९ रुपैयाँ ६५ पैसा छ भने बिक्रीदर मूल्य २९ रुपैयाँ ८१ पैसा छ।
त्यस्तै कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५३ पैसा छ भने बिक्रीदर ३० रुपैयाँ ७० पैसा तोकिएको छ। यूएई दिर्हाम १ को खरिददर मूल्य ३० रुपैयाँ २७ पैसा छ भने बिक्रीदर मूल्य ३० रुपैयाँ ४३ पैसा रहेको छ।
तल हेर्नुहोस् थप देशको विनिमयदर

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
