काठमाडौं । विराटनगर र धरानमा एनआईसी एसिया बैंकका नयाँ शाखा सञ्चालनमा आएका छन् ।
ग्रामीण तथा शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले विराटनगर महानगरपालिका र धरान उपमहानगरपालिकामा आफ्नो दुई नयाँ शाखा कार्यालयहरूको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ।
मोरङ जिल्ला, विराटनगर महानगरपालिका वडा नम्बर १५ रानीमिल्स एरियास्थित रानी मिल्स एरिया शाखाको बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालबाट उद्घाटन सम्पन्न भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
