काठमाडौँ । आज बिहीबार मलेसियन रिंगिट, अमेरिकी डलरलगायत देशको विदेशी विनिमय दर बढेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको विनियमदर अनुसार मलेसियन रिंगिट १ को खरिदर मूल्य २६ रुपैयाँ ५७ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ७१ पैसा रहेको छ।
त्यस्तै अमेरिकी डलर १ को खरिददर मूल्य १११ रुपैयाँ ४४ पैसा छ भने बिक्रीदर ११२ रुपैयाँ ४ पैसा रहेको छ। साउदी रियाल १ को खरिददर मूल्य २९ रुपैयाँ ७२ पैसा र बिक्रीदर २९ रुपैयाँ ८८ पैसा छ।
त्यस्तै कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ६१ पैसा छ भने बिक्रीदर ३० रुपैयाँ ७७ पैसा तोकिएको छ। यूएई दिर्हाम १ को खरिददर मूल्य ३० रुपैयाँ ३४ पैसा छ भने बिक्रीदर मूल्य ३० रुपैयाँ ५० पैसा रहेको छ।
तल हेर्नुहोस् थप देशको विनिमयदर

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
