गहना किन्दै हुनुहुन्छ ? हेर्नुहोस् कति छ आज सुनको मूल्य

काठमाडौं । आज मंगलबार सुनको मूल्य स्थिर छ।

आज छापावाल सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सोमबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर छ। आज तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। हिजो पनि तेजावी सुन यही मूल्यमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी प्रतितोला ७०५ रुपैयाँमा कारोबार भईरहेको छ।

More News last news
Loading...