को बन्छ करोडपतिमा रवि लामिछाने, हेर्नुहोस् लाइभ भिडियो

काठमाडौं । पछिल्लो समय नेपालमा निकै चर्चामा रहेको रियालिटी शो ‘ बन्छ करोडपति ‘ हरेक चोक, गल्ली र शहर गाउमा हेरिने यो कार्यक्रम बिदेशी कार्यक्रम KBC को नेपाली भर्सन हो।

अन्तरास्ट्रिय रियालिटि शो “who wants to be millionaire” हुदै भारतमा ‘ कौन बनेगा करोडपति ‘ हुदै नेपाली भर्सनमा आइपुग्दा “को बन्छ करोडपति” बनेर प्रसारण हुदै आएको हो। जसको संचालन महानायक राजेश हमालले गर्ने गरेका छन्। निकै चर्चामा रहेको यो कार्यक्रमले धेरैलाई लखपति बनाइसकेको छ।

Advertisement

एपी १ टिभीबाट हरेक शनिवार, आइतवार र सोमबार सांझ ८ः३० बजे प्रशारण हुदै आएको कार्यक्रमलाइ पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म सबैले मन पराउने गरेको छ। नेपालकै इतिहास मा अत्याधिक राशि भएको कार्यकम यहि हो।

कार्यक्रममा बिराटनगरका राजिव जैनले एक करोड जितिसकेका छन्। करोड सम्म पुग्ने अहिलेसम्म कुनै प्रतिस्पर्धी देखिएका थिएनन् तर अब भने करोडपति कार्यक्रमले पहिलो करोडपतिको बिजेता पाइसकेको छ। पहिलो पटक प्रतिस्पर्धी राजीवले एक करोड जितेका छन्।

आजको एपिसोडमा सञ्चारकर्मी रवि लामिछाने सहभागी भएका छन्।
हेर्नुहोस् उनीसँगको लाइभ भिडियो

More News last news
Loading...