काठमाडौँ । आज आइतबार मलेसियन रिंगिट, अमेरिकी डलरलगायत देशको विदेशी विनिमय दर बढेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको विनियमदर अनुसार मलेसियन रिंगिट १ को खरिदर मूल्य २६ रुपैयाँ ८३ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ९८ पैसा रहेको छ।
त्यस्तै अमेरिकी डलर १ को खरिददर मूल्य ११२ रुपैयाँ ६ पैसा छ भने बिक्रीदर ११२ रुपैयाँ ६६ पैसा रहेको छ। साउदी रियाल १ को खरिददर मूल्य २९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३० रुपैयाँ ४ पैसा छ।
त्यस्तै कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ७८ पैसा भने बिक्रीदर ३० रुपैयाँ ९४ पैसा तोकिएको छ। यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ५१ पैसा छ भने बिक्रीदर मूल्य ३० रुपैयाँ ६७ पैसा रहेको छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
