आज ह्वात्तै घट्यो सुनको भाउ, तोलाको कति ? हेर्नुहोस् …

काठमाडौं । आज शुक्रबार सुनको मूल्य ह्वात्तै घटेको छ।

आज छापावाल सुन ५ सय रुपैयाँले बढेर प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो बिहीबार सुन ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै आज तेजावी सुनको मूल्य पनि उकालो लागेको छ। आज तेजावी सुन प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ। हिजो तेजावी सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने ओरालो लागेको छ। आज चाँदी प्रतितोला ७१५ रुपैयाँमा कारोबार भईरहेको छ। हिजो चाँदी प्रतितोला ७२५ रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौँ उपत्यका बाहेकका स्थानमा भने सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।

More News last news
Loading...