विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यस्तो छ अमेरिकी डलरलगायत सम्पूर्ण देशको विनिमयदर

काठमाडौँ । आज बुधबार मलेसियन रिंगिट, अमेरिकी डलरलगायत देशको विदेशी विनिमय दर घटेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको विनियमदर अनुसार मलेसियन रिंगिट १ को खरिदर मूल्य २६ रुपैयाँ ९५ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ १० पैसा रहेको छ।

Advertisement

त्यस्तै अमेरिकी डलर १ को खरिददर मूल्य ११२ रुपैयाँ ४० पैसा छ भने बिक्रीदर ११३ रुपैयाँ छ। साउदी रियाल १ को खरिददर मूल्य २९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३० रुपैयाँ १३ पैसा छ।

त्यस्तै कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ७२ पैसा भने बिक्रीदर ३० रुपैयाँ ८९ पैसा तोकिएको छ। यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ६० पैसा छ भने बिक्रीदर मूल्य ३० रुपैयाँ ७६ पैसा रहेको छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

More News last news
Loading...