आफ्नै श्रीमान धोखेबाज बनेपछि चेलीले पिडा पोख्दै मिडियाको ढोका खटखटाइन (मार्मिक भिडियो)

काठमाडौँ । दुख: सुख प्रकितीको नियमनै हो तर पनि यो संसारमा दुख; कसलाई पर्दैन र आज हामी संग यस्ती चेली जो एउटा हात र खुट्टाको अशक्त हुनुन्छ रुकु देवी भुजेल जो पछिल्लो लामो समय देखी नै दुखको पोखरिमा डुबेकी छन ।

स्कटनेपाल प्रस्तोता नीलमणि भण्डारीको अन्तरबार्तामा उनको जीवन कथा सुन्दा तपाई लाइ आज यस्तो लाग्ने छ के उनलाई भाग्यले पक्कै पनि ठगेकै हो त। उनी संग एउटा कलिलो बालक छ जसको भविष्य लाइ लिएर धेरैनै चिन्तित छिन ।

Advertisement

२०६६ सालमा सुनसरीका डम्ममर बहादुरमगरले मह्होत्तरी घर भएकी रुकी देवी भुजेललाइ बैबाहिक जीवनमा बाधिन बाध्य बनाए । रुकु देवी भुजेल एउटी अशक्त महिला उनको देब्रे हात र दाइने खुटा चल्दैन यस्तो अपागं देख्दा देख्दै पनी उनलाई बिहे गर्न पछाडी परेनन डम्मर बहादुर मगर जसले आफ्नो घर सुनसरी बताएका थिय र उनी नेपाल आर्मीका जागिरे समेत थिए ।

रुकु देबीको अहिले सानो बालक काखमा छ उनलाई आफ्नो श्रीमानले छोडेको १५ महिना जति भयो र अहिले सम्पर्कबिहिन छन् अहिले रुकु देबी एक्लै कस्टकर जीवन बिताएकी छन् ।

उनि श्रीमान बिना एक्लै संघर्षको जिन्दगी काटी रहेकी छन् उनको कहाली लाग्दो जीवन कथा सुन्दा बितिकै सायदै भाबुक न हुने यो दुनियामा विरलै होलान।

किन उनका श्रीमानले उनलाई एक्लै छोडे बाकी उनको जीवन कहानी तल भिडियोमा हेरी थाह पाउन सक्नु हुनेछ सक्दो शेयर गरि सम्बन्धित निकाय सम्म पुराई दिनु हुन् पनि हामि हार्दिक अनुरोध गर्दछौ र रुकु देबीलाइ सहयोग गर्न को लागी तल सम्पर्क गर्न सक्नु हुनेछ ।

More News last news
Loading...