काठमाडौँ । गायक तेजु परियार र गायिका देवी घर्ती मगरको स्वारमा मायाले बोलाए हुन्थ्यो केरे बोलको गीत सार्वजनीक भएको छ।
अनिल खनालको शब्द तथा संगीत रहेको यस गीतमा विवाहमा आएका प्रेमी प्रेमिकाबीच देखिएको प्रेमलाई शब्दमा व्यक्त गरेको छ।
मौसम हिमालले निर्देशन तथा उत्पादन रहेको यस गीतको म्युजिक भिडियोमा रमेश थापा, सरु गिरी, अनिल खनाल र रुसा तामाङको अभिनय रहेको छ।
हेर्नुहोस् गीतको म्युजिक भिडियो
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
