विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यस्तो छ अमेरिकी डलरलगायत सम्पूर्ण देशको विनिमयदर

काठमाडौँ । आज सोमबार मलेसियन रिंगिट, अमेरिकी डलरलगायत देशको विदेशी विनिमय दर स्थिर छ।

नेपाल राष्ट्र बैंकले तोकेको विनियमदर अनुसार मलेसियन रिंगिट १ को खरिदर मूल्य २६ रुपैयाँ ६६ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ८१ पैसा रहेको छ।

Advertisement

त्यस्तै अमेरिकी डलर १ को खरिददर मूल्य ११० रुपैयाँ ४५ पैसा छ भने बिक्रीदर १११ रुपैयाँ ५ पैसा छ। साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ४५ पैसा र बिक्रीदर २९ रुपैयाँ ६१ पैसा छ।

त्यस्तै कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा तोकिएको छ। यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७ पैसा छ भने बिक्रीदर मूल्य ३० रुपैयाँ २३ पैसा रहेको छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

More News last news
Loading...