नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको भद्रगोल यतिबेला जनमानसमा निकै लोकप्रिय बनेको छ। हिजो प्रसारण भएको २०९ एपिसोड निकै रोचक र कमेडी बनेको छ।
भद्रगोलका अर्जुन घिमिरे अर्थात पाँडे र हरिस निरौला अर्थात कक्रोज शुक्रबारको एपिसोडमा जंगली रुखको भूमिका निर्वाह गरे। जंगलमा आउने सबैलाई कुट्न थालेपनि पूरै गाउँमा जंगली भूत भएको हल्ला फैलियो ।
भूत भगाउन झाक्रीलाई समेत जंगलमा बोलाइयो। तर भूत भगाउने झाक्रीलाई पनि पाँडे र कक्रोजले कुटेर लखेटे। त्यसपछि जंगलमा आगो लगाउने कुरा भयो । आगो लगाउने प्रयास भएपछि रुख बनेका पाँडे र कक्रोज सबैलाई चकित पार्दै त्यहाँबाट भागे।
हेर्नुहोस् भद्रगोलको पुरा एपिसोड
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
