विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यस्तो छ अमेरिकी डलरलगायत सम्पूर्ण देशको विनिमयदर

काठमाडौँ । आज शुक्रबार मलेसियन रिंगिट, अमेरिकी डलरलगायत देशको विदेशी विनिमय दर घटेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको विनियमदर अनुसार मलेसियन रिंगिट १ को खरिदर मूल्य २६ रुपैयाँ ७५ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ९० पैसा रहेको छ।

Advertisement

त्यस्तै अमेरिकी डलर १ को खरिददर मूल्य ११० रुपैयाँ ६८ पैसा छ भने बिक्रीदर १११ रुपैयाँ २८ पैसा छ। साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ५१ पैसा र बिक्रीदर २९ रुपैयाँ ६७ पैसा छ।

त्यस्तै कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४० पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा तोकिएको छ। यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ १३ पैसा छ भने बिक्रीदर मूल्य ३० रुपैयाँ ३० पैसा रहेको छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

More News last news
Loading...