को बन्छ करोडपतिमा गएका प्रियंका र आयुषमान्ले कति जिते ? हेर्नुहोस् रोचक (भिडियो)

काठमाडौँ । नायक राजेश हमालले सञ्चालन गर्ने कार्यक्रम ‘को बन्छ करोडपति’ शनिबार, आइतबार र सोमबार एपीवान एचडीबाट प्रसारण हुन्छ।

कार्यक्रम एसआरबीएन मिडियाको सहप्रायोजन रहेको छ । कार्यक्रममा एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फास्टेस्ट फिंगरको लागि चुनिनेछन्। यसरी चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटको लागि प्रतिष्पर्धा गर्नेछन्। तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन्।

Advertisement

हिजो प्रसारित एपिसोड ३५ मा दुई चर्चित प्रतियोगी सहभागी भएका छन्। चर्चित नेपालका चर्चित नायक प्रियंका कार्की र आयुषमान देशराज जोशी सहभागी भएका हुन्। उनीहरुले करोडपतिबाट जितेको रकम उनीहरुले नै सञ्चालन गरेको आयंका फाउन्डेशन मार्फत सामाजिक कार्यमा खर्च गर्ने बताएका छन्।

करोडपतिबाट प्रियंका र आयुषमानले कति जिते त हेर्नुहोस् भिडियो

More News last news
Loading...