काठमाडौँ । आज शुक्रबार मलेसियन रिंगिट र अमेरिकी डलरसहित प्राय देशको मुल्य बढेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको विनियमदर अनुसार मलेसियन रिंगिटको खरिदर मूल्य २७ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ २५ पैसा रहेको छ।
त्यस्तै अमेरिकी डलर १ को खरिददर मूल्य ११२ रुपैयाँ ११ पैसा छ भने बिक्रीदर ११२ रुपैयाँ ७१ पैसा तोकेको छ। साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७३ पैसा र बिक्रीदर २९ रुपैयाँ ८९ पैसा छ।
त्यस्तै कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ७९ पैसा र बिक्रीदर ३० रुपैयाँ ९५ पैसा तोकिएको छ। यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ५२ पैसा छ भने बिक्रीदर मूल्य ३० रुपैयाँ ६८ पैसा रहेको छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
