विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? बढ्यो आज अमेरिकी डलरलगायत सम्पूर्ण देशको विनिमयदर

काठमाडौँ । आज बिहीबार मलेसियन रिंगिट, अमेरिकी डलरलगायत देशको विदेशी विनिमय दर बढेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको विनियमदर अनुसार मलेसियन रिंगिटको खरिदर मूल्य २७ रुपैयाँ १ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ १६ पैसा रहेको छ।

Advertisement

त्यस्तै अमेरिकी डलर १ को खरिददर मूल्य १११ रुपैयाँ ५० पैसा छ भने बिक्रीदर ११२ रुपैयाँ १० पैसा तोकेको छ। साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७३ पैसा र बिक्रीदर २९ रुपैयाँ ८९ पैसा छ।

त्यस्तै कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ६३ पैसा र बिक्रीदर ३० रुपैयाँ ७९ पैसा तोकिएको छ। यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ३६ पैसा छ भने बिक्रीदर मूल्य ३० रुपैयाँ ५२ पैसा रहेको छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

More News last news
Loading...