काठमाडौँ । आज बुधबार मलेसियन रिंगिट, अमेरिकी डलरलगायत देशको विदेशी विनिमय दर केही घटेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको विनियमदर अनुसार मलेसियन रिंगिटको खरिदर मूल्य २६ रुपैयाँ ९२ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ६ पैसा रहेको छ।
त्यस्तै अमेरिकी डलर १ को खरिददर मूल्य १११ रुपैयाँ १० पैसा छ भने बिक्रीदर १११ रुपैयाँ ७० पैसा तोकेको छ। साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६३ पैसा र बिक्रीदर २९ रुपैयाँ ७९ पैसा छ।
त्यस्तै कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६८ पैसा तोकिएको छ। यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २५ पैसा छ भने बिक्रीदर मूल्य ३० रुपैयाँ ४१ पैसा रहेको छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
