को बन्छ करोडपति : एकै पटक २ लाईफ लाईन लिएका नारायणले जिते यत्रो रकम (भिडियो)

काठमाडौँ । नायक राजेश हमालले सञ्चालन गर्ने कार्यक्रम को बन्छ करोडपति शनिबार, आइतबार र सोमबार एपीवान एचडीबाट प्रसारण हुन्छ।

कार्यक्रम एसआरबीएन मिडियाको सहप्रायोजन रहेको छ । कार्यक्रममा एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फास्टेस्ट फिंगरको लागि चुनिनेछन्। यसरी चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटको लागि प्रतिष्पर्धा गर्नेछन्। तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन्।

Advertisement

हिजो प्रसारित एपिसोड ३४ मा नारायण बहादुर राई सहभागी भए। उनले ८० हजार रुपैयाँ जित्न सफल भएक छन्। एकै पटक २ लाईफ लाईन लिएका राईले १ लाख ६० हजारको प्रश्न क्विट गर्दै ८० हजारमा चित्त बुझाएका छन्।

करोडपतिको भिडियो हेर्नुहोस् …

More News last news
Loading...