मुन्द्रेको कमेडी क्लबमा राजेश हमाललाई अहिलेसम्मकै ठूलो सम्मान (भिडियो सहित)

काठमाडौँ । हाँस्य कलाकार जीतु नेपालले संचालन गर्दै आएको लोकप्रिय कार्यक्रम मुन्द्रेको कमेडी क्लब युट्युब ट्रेन्डिङ देखि सामाजिक सञ्जाल जताततै सर्वाधिक चर्चामा रहेको कार्यक्रम २५ औ भागमा प्रवेश गरेको छ।

कार्यक्रमको सुरुवाती भाग देखिनै दर्शकको पहिलो रोजाई बन्न सफल कार्यक्रममा जीतु नेपाल, दीपा श्री निरौला फुलेन्देको आमा (उमेश राई ) लट्टे (राजेन्द्र नेपाली) राजा राम पौडेल लगायतको कलाकारहरुलाई देख्न सकिन्छ।

Advertisement

हरेक हप्ता नेपाल टेलिभिजनबाट सोमबार राती ८:३० बजे प्रसारण हुने कार्यक्रममा यो हप्ताको लागि विशेष अतिथिको रुपमा महा नायक राजेश हमाललाई देख्न सकिन्छ।

भिडियो :

More News last news
Loading...