काठमाडौं । रामेछापमा विमान दुर्घटना भएको छ। रामेछापको मन्थली विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको हो।
काठमाडाैंबाट ९ः३५ मा रामेछापकाे लागि उडेकाे 9NAKK कल साइनकाे विमान अवतरणकाे क्रममा धावन मार्गबाट चिप्लिएर घाँसेमैदानमा पुगेकाे छ।
दुर्घटनाबाट मानवीय क्षति नभएकाे भएको प्रहरीले जनाएको छ।
घटनाको थप विवरण आउन बाँकी छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
