काठमाडौँ । आजदेखि (बैशाख ६) रसुवागढी जलविद्युत कम्पनीको आइपिओ बिक्री खुला भएको छ।
लगानीकर्ताले न्युनतम १० कित्तादेखि आवेदन दिन पाउनेछन्। रसुवागढीले ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर सर्वसाधारणको लागि खुला गरेको हो।
कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएर सर्वसाधारणका लागि सो परिणामको आइपिओ बिक्री खुला गरेको हो। वैशाख १० गतेसम्म आवेदन दिन सकिनेछ।
रसुवागढी आइपिओको विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
