लालीगुराँस संस्थाले माग्यो १६ पदमा ३३ कर्मचारी ✍️ नयाँपुस्ता डटकम ६ बैशाख २०७६, शुक्रबार १०:२८ ललितपुर । ललितपुरको पुल्चोकमा मुख्य कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सरकारी संस्थाले विभिन्न १६ पदमा ३३ जना कर्मचारी माग गरेको छ। उच्छुक र योग्यता पुगेका उम्मेदवारले बैशाख १५ गतेभित्र आवेदन दिन सक्ने संस्थाले शुक्रबार निकालेको सूचनामा उल्लेख छ। Advertisement