काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ।
बजारमा हिजो मंगलबार तोलामा ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज बिहीबार सुन ३ सय रुपैयाँले घटेको हो।
बजारमा आज छापावाला सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, तेजावी सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भईरहेको छ।
आज चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
