काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा गरी ८ हजार १ सय २ जना कर्मचारी माग गरेको छ।
सेनाले लेखा जमदार, सहायक पण्डित, अमल्दार, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य वाद्य वादनलगायत विभिन्न पदमा कर्मचारी माग गरेको हो।
इच्छुक योग्य नेपाल नागरिकले वैशाख ३ गते (मंगलबार) देखि आगामी जेठ १ गतेसम्म आवेदन दिन सक्ने छन्।


![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
