काठमाडौँ । पछिल्लो समय लोकप्रिय गायिका समिक्षा अधिकारीको आवाजमा सजिएको निकै मार्मिक गीत ‘तिम्रो याद’ गीतको भिडियो सार्वजनिक भएको छ। भुबन चाम्लिङ राईको शब्द, डि आर अटुको संगीतमा रहेको तिम्रो याद बोलको गीत सार्वजनिक भएको हो।
सार्वजनिक उक्त गीतको म्युजिक भिडियोमा आफुलाई माया गर्ने मायालुको याद निकै आएको कुरालाई गीतमा ब्यक्त गरिएको छ। मनभरी आफनो मायालुको याद आएको कुरालाई गीतमा पोखिएको छ। गीतको एरेन्ज राजु कार्कीले गरेका हुन। गीतको भिडियोलाई लिम्दुमी क्रियसनले बजारमा ल्याएको छ।
‘तिम्रो याद’ गीतको भिडियो हेर्नुहोस
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
