अनुहारको रौ हटाउन पार्लर पुगेकी युवतीको डरलाग्दो हालत, घर बाहिर निस्किन बन्देज, जागिर चट्

काठमाडौँ । मान्छेहरु सुन्दर हुन खोज्दा विभिन्न आफ्ठ्यारा झेल्ने गरेका घटना सुन्ने गरेका छौ जसको कारण सुन्दर हुनुको सट्टा अनुहार नै कुरुप हुन्छ।

यहा पनि त्यस्तै भएको छ । अस्ट्रेलियामा एक युवतीले अनुहारको रौ हटाउन स्किन ट्रिटमेन्ट लिदा आफ्नो डरलाग्दो अनुभव शेयर गरेकी छिन्। ती युवति आफ्नो अुहारलाई सफा र चम्किलो गराउन लेजर ट्रिटमेन्ट मार्फत अनुहारको रौ सफा गर्न पार्लर पुगेकी थिइन।

Advertisement

वास्तकमा उनलाई ठिक उल्टो आइलाग्यो कि उनको अनुहारको छाला निकै खराब भयो तर उनलाई त्यो अनुहार ठिक हुन भने निकै समय लाग्यो । ती युवतिलाई यति मात्रै होइन अनुहारको कारण उनलाई जागिर र घरबाट बाहिर निस्किन समेत बन्द गर्नु पर्यो। राम्रो बन्न खोज्दा पार्लरले नै उनलाई भयानक पिडा दियो र आधा अनुहार जलेर कालै भयो।

हस्पिटलमा डाक्टरले उनलाई बाहिर ननिस्किन सल्लाह दिए। करीब एक वर्षपछि लिलियनको घाउ निको भयो तर अनुहारको हालत अझै सुध्रिएन। त्यसैले उनि बिना मेकअप बाहिर निस्किदिनन्। उनले अनुहारको कलर मिलाउनको लागि बाक्लो फाउन्डेशन लगाउन पर्छ।

More News last news
Loading...