२०७६ सालमा कुन कुन दिन हुन्छ बैंक तथा वित्तीय बन्द ? (विदाको सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आउँदो वर्ष अर्थात २०७६ मा हुने बैंक तथा वित्तीय संस्थाको विदाको सूची सार्वजनिक गरेको छ।

बैंकले वर्षभरी कुन कुन दिन बैंक तथा वित्तीय संस्थाले विदा पाउँछन् भन्दै सूची प्रकाशित गरेको छ। केन्द्रीय बैंकले प्रकाशित गरेको सूची अनुसार बैंक तथा वित्तीय संस्थाले २१ दिन विदा पाउनेछन्। जसमा देशभरका बैंकल १४ दिन पूर्णकालीन विदा पाउनेछन् भने स्थानीय विदा भने छुट्टा छुट्टै समयमा हुनेछ।

Advertisement

यो बाहेक नेपाल सरकारले घोषणा गरेको समयमा सार्वजनिक विदा हुनेछ।
हेर्नुहोस् विदाको सूची

More News last news
Loading...