हावाहुरी वितण्डा अपडेट : ज्यान गुमाएकामध्ये २७ जनाको सनाखत (नामावलीसहित)

काठमाडौं । तराईका जिल्लाहरुमा आईतबार राति आएको भीषण हावाहुरीका कारण ज्यान गुमाएका मध्य २७ जनाको सनाखत भएको छ ।

गृहमन्त्रालयले पत्रकार सम्मेलन गरी ज्यान गुमाएकाको सूची सार्वजनिक गरेको हो । मन्त्रालयले सार्वजनिक गरेको सूची अनुसार ज्यान गुमाउनेमा ५ बालबालिकाका, १२ जना पुरुष र १० जना महिला छन् ।

Advertisement

त्यस्तै बारा र पर्साका ७ वटा सरकारी तथा निजी स्वास्थ्य संस्थामा घाइतेहरुको उपचार भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ । मृतकको संख्या अझै वढ्न सक्ने अनुमान गरिएको छ ।

मृतकको नामावली हेर्नुहोस् :  

More News last news
Loading...