काठमाडौँ । आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ बढेको छ।
आज छापावाल सुन तोलाको ६० हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै तेजावी सुनको मूल्य आज प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
