काठमाडौँ । आज (बिहीबार) मलेसियन रिंगिट, अमेरिकी डलरलगायत देशको विदेशी विनिमय दर घटेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको विनियमदर अनुसार मलेसियन रिंगिटको खरिदर मूल्य २७ रुपैयाँ छ भने बिक्रिदर २७ रुपैयाँ १५ पैसा रहेको छ।
त्यस्तै अमेरिकी डलर १ को खरिददर मूल्य १०९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ११० रुपैयाँ ४२ पैसा तोकेको छ। साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २८ पैसा र बिक्रीदर २९ रुपैयाँ ४४ पैसा छ।
त्यस्तै कतारी रियाल १ को खरिददर ३० रुपैयाँ १६ पैसा र बिक्रीदर ३० रुपैयाँ ३३ पैसा तोकिएको छ। यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ९० पैसा छ भने बिक्रीदर मूल्य ३० रुपैयाँ ६ पैसा रहेको छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
