विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? हेर्नुहोस् कति छ आजको विदेशी विनिमयदर

काठमाडौँ । आज (बुधबार) मलेसियन रिंगिट, अमेरिकी डलरलगायत देशको विदेशी विनिमय दर बढेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको विनियमदर अनुसार मलेसियन रिंगिटको खरिदर मूल्य २६ रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ १४ पैसा रहेको छ।

Advertisement

त्यस्तै अमेरिकी डलर १ को खरिददर मूल्य ११० रुपैयाँ ६ पैसा र बिक्रीदर ११० रुपैयाँ ६६ पैसा तोकेको छ। साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३५ पैसा र बिक्रीदर २९ रुपैयाँ ५१ पैसा छ।

त्यस्तै कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ३९ पैसा तोकिएको छ। यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ९६ पैसा छ भने बिक्रीदर मूल्य ३० रुपैयाँ १३ पैसा रहेको छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

 

More News last news
Loading...