गहना किन्दै हुनुहुन्छ ? ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौँ । आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ स्थिर छ।

आज छापावाल सुन तोलाको ५९ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

त्यस्तै तेजावी सुनको मूल्य आज प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ।

डरको भाउ घटेसँगै सुनचाँदीको भाउ पनि ओरालो लागेको सुन चाँदी महासंघले जनाएको छ।

More News last news
Loading...