काठमाडौँ । आज (मंगलबार) मलेसियन रिंगिट, अमेरिकी डलरलगायत देशको विदेशी विनिमय दर घटेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको विनियमदर अनुसार मलेसियन रिंगिटको खरिदर मूल्य २६ रुपैयाँ ८२ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ९६ पैसा रहेको छ।
त्यस्तै अमेरिकी डलर १ को खरिददर मूल्य १०९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९५ पैसा तोकेको छ। साउदी रियाल १ को खरिददर २९ रुपैयाँ १६ पैसा र बिक्रीदर २९ रुपैयाँ ३२ पैसा छ।
त्यस्तै कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४ पैसा र बिक्रीदर ३० रुपैयाँ २० पैसा तोकिएको छ। यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ७७ पैसा छ भने बिक्रीदर मूल्य २९ रुपैयाँ ९३ पैसा रहेको छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
