विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? हेर्नुहोस् आजको विदेशी विनिमयदर

काठमाडौँ । आज (मंगलबार) मलेसियन रिंगिट, अमेरिकी डलरलगायतको देशको विदेशी विनिमय दर घटेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको विनियमदर अनुसार मलेसियन रिंगिटको खरिदर मूल्य २७ रुपैयाँ २७ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ४२ पैसा रहेको छ।

Advertisement

त्यस्तै अमेरिकी डलर १ को खरिददर मूल्य १११ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११२ रुपैयाँ १२ पैसा तोकेको छ। साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रीदर २९ रुपैयाँ ९० पैसा छ।

त्यस्तै कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ६३ पैसा र बिक्रीदर ३० रुपैयाँ ७९ पैसा तोकिएको छ। यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ३६ पैसा छ भने बिक्रीदर मूल्य ३० रुपैयाँ ५२ पैसा रहेको छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

More News last news
Loading...