यसरी दिनुहोस् बाइकको ट्रायर, सजिलै निकाल्न सकिनेछ लाइसेन्स (भिडियो)

ट्रायल दिएर लाइसेन्स निकाल्ने धेरैको इच्छा हुने गर्दछ। तर ट्रायल पास गर्न धेरैलाई सजिलो भने हुने गर्दैन्।

जतिसक्दो छिटो ट्रायल दिएर लाइसेन्स आफ्नो हातमा पारी हालौँ भन्ने सवारी चालकहरुका लागि खुशीको खबर छ।

Advertisement

सरकारले ट्रायल स्टेप्समा परिर्वतन गर्दै यस भन्दा अगाडि आठ शेपबाट बाहिर निस्किने बेलामा र अन्य र्टनिगंलगायत यू र्टनिगंमा साइड लाइट दिनुपर्ने प्रावधान हटाउँदै नयाँ प्रावधानमा चार पाग्रेको ट्रायलमा साइड लाईट अब एक ठाउँमा मात्र दिए पुग्ने गरी नयाँ नियम ल्याएको छ।

नयाँ ट्रायल नियमसहितको यो भिडियोले ट्रायल दिने परीक्षार्थीहरुलाई धेरै नै राहत पुग्ने बताइन्छ।
हेर्नुहोस् भिडियो

More News last news
Loading...