विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? हेर्नुहोस् आजको विदेशी विनिमयदर

काठमाडौँ । आज (बिहीबार) मलेसियन रिंगिट, अमेरिकी डलरलगायतको देशको विदेशी विनिमय दर घटेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको विनियमदर अनुसार मलेसियन रिंगिटको खरिदर मूल्य २७ हजार ४३ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ५८ पैसा रहेको छ।

Advertisement

त्यस्तै अमेरिकी डलर १ को खरिददर मूल्य ११२ रुपैयाँ १६ पैसा र बिक्रीदर ११२ रुपैयाँ ७६ पैसा तोकेको छ। साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३० रुपैयाँ ७ पैसा छ।

त्यस्तै कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ८० पैसा र बिक्रीदर ३० रुपैयाँ ९७ पैसा तोकिएको छ। यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ५३ पैसा छ भने बिक्रीदर मूल्य ३० रुपैयाँ ७० पैसा रहेको छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

More News last news
Loading...