काठमाडौँ । तारकेश्वर आवाजका सम्पदाक तथा प्रकाशक नन्द बहादुर ऐडी सम्मानित भएका छन् । तारकेश्वर नगरपालिकामा सञ्चाल क्षेत्रमा योगदान गरेको मूल्याङकन गर्दै हिम रश्मी हाई स्कुलले अभिभावक दिवसको अवसरमा सम्मान गरेको हो ।
तारकेश्वर नगरपालिकाको विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिलाई सम्मान गरेको हो । सम्मानित हुनेमा वरिष्ट कलाकार मदकृष्ण श्रेष्ठ, लोक गायक धुर्वराज खड्का, शिक्षासेवी कृष्ण प्रसाद तिमिल्सेना, शिक्षासेवी प्राध्यापक डा. गोकर्ण ज्ञवाली सहित पत्रकार ऐडीलाई सम्मान गरेको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
