नेपालका आयुष केसी भारतीय सारेगमपाको च्याम्पियन बन्ने होडमा, यस्तो छ पछिल्लो भिडियो

काठमाडौँ । भारतको चर्चित टेलिभिजन च्यानल ‘जी टिभी’को चर्चित बालगायन रियालिटी कार्यक्रम ‘सारेगामापा लिटिलच्याम्प’मा नेपालका दुई बालगायकले तहल्का मच्चाइरहेका छन्।

नेपालका प्रितम आचार्य र आयुष केसीले आफ्नो प्रस्तुतिले जज र जुरी मेम्बर सबैको मन जित्न सफल भएका छन्। यसैबीच चर्चित बालगायन रियालिटी कार्यक्रम ‘सारेगामापा लिटिलच्याम्प’को हिजोको एपिसोडमा नेपालका आयुष केसीको प्रस्तुती देखाउँदैछौँ।

Advertisement

हिजोको एपिसोडमा प्रतियोगीहरुले बलिउड धमाका मच्चाएका थिए जसमा प्रितमले शाहरुख खान बनेर स्टेजमा पुगेका थिए भने उनले स्टेजमा तुजे देखा तो ए जाना सनम गाएका थिए।

उनले निकै रगज्जबको गाएका थिए जसका कारण जजहरुले उनलाई १०० मा १०० प्रतिशत दिएका थिए भने चार्ट बस्टर पर्फमेन्सका लागि जजहरुले स्ट्यान्डिङ ओभेसन समेत दिएका थिए।

हेर्नुस् उनको चार्ट बस्टर पर्फमेन्स :

More News last news
Loading...