काठमाडौँ । आज (सोमबार) मलेसियन रिंगिट, अमेरिकी डलरलगायतको देशको विदेशी विनिमय दर स्थिर छ।
नेपाल राष्ट्र बैंकले तोकेको विनियमदर अनुसार मलेसियन रिंगिटको खरिदर मूल्य २७ हजार ७७ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ९२ पैसा रहेको छ।
त्यस्तै अमेरिकी डलर १ को खरिददर मूल्य ११३ रुपैयाँ १६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७६ पैसा तोकेको छ। साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १७ पैसा र बिक्रीदर ३० रुपैयाँ ३३ पैसा छ।
त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ७ पैसा र बिक्रीदर ३१ रुपैयाँ २४ पैसा तोकिएको छ। यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८१ पैसा छ भने बिक्रीदर मूल्य ३० रुपैयाँ ९७ पैसा रहेको छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
