गहना किन्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको सुनचाँदीको मूल्य

काठमाडौँ । आज (आइतबार) नेपाली बजारमा सुनको भाउ स्थिर छ।

आज छापावाल सुन तोलाको ६१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

त्यस्तै तेजावी सुनको मूल्य आज प्रतितोला ६१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

More News last news
Loading...