दार्चुलामा भर्खरै जीप दुर्घटना, २ को मृत्यु ✍️ नयाँपुस्ता डटकम १७ फाल्गुन २०७५, शुक्रबार २१:४३ दार्चुला । दोहो गाउँपालिका–३ मा शुक्रबार राति जीप दुर्घटना भएको छ। ना १ ज २० नम्बरको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । अन्यको खोजीकार्य हुँदैछ। उद्दारमा नेपाली सेना, प्रहरी र स्थानीय जुटेका छन् । विस्तृत विवरण आउन बाँकी छ। Advertisement