डार्क सर्कल, डन्डिफोर जस्ता समस्या छन्, यो फर्मुला अपनाउनुस्

एजेन्सी । डार्क सर्कल, डन्डिफोर जस्ता समस्याले हाम्रो अनुहारको सुन्दरता घट्नुकोरेको हुन्छन्। यसबाट छुटकारा पाउनका लागि हामी विभन्न उपाय अप्नाउने गर्दछौँ। तर यो समस्या घट्नुको साटो झनै बढ्ने गर्दछ। आज हामी तपाईलाई केराको बोक्राबाट कसरी डार्क सर्कल, डन्डिफोर जस्ता समस्या हटाएर अनुहारमा चमक ल्याउन सकिनेछ भन्ने बारेमा जानकारी दिदैछौँ।

१. आँखाको तल्लो भागमा केराको बोक्राले मसाज गर्नुहोस् । करिब १०, १२ मिनेटको मसाजपछि यसलाई सफा पानीले धुनुहोस्। यो उपाय केही दिन लगातार गर्नुभयो भने तपाईको आँखाको मुनी देखिएको ‘डार्क सर्कल’ हटेर जानेछ।

Advertisement

२. अनुहारको चमक्ताका लागि मात्रै दाँतको चमकका लागि पनि केराको बोक्रा निकै उपयोगी हुने गर्दछ। केराको बोक्राले पहेलो भएको दाँत घोट्नु होस् । दिनुहँ यसो गर्दा दाँतको पहेलोपना हटेर दाँतमा चमक आउँछ।

३. तपाईको जुत्ता फोहोर भएको छ भने चिन्ता नलिनुहोस् । केराको बोक्राले जुत्तालाई रगड्नुहोस्। यसो गर्दा तपाईको फोहोर जुत्ता टिलिक्क टलकिन्छ।

४. तपाई डन्डिफोरको समस्याले हैरान हुनुहुन्छ भने चिन्ता नलिनुहोस्। केराको बोक्रालाई डन्डिफोर निस्किएको ठाउँमा लगाउनुहोस्। केही दिनको लगातार प्रयोगले तपाईको डन्डिफोर हटेर जान्छ।

५. तपाईलाई सिडी वा डिभिडी स्क्र्याचको समस्या भएमा केराको छालाले सफा गर्नुहोस्।

६. मासुलाई पकाउँदा त्यसमा थोरै समयका लागि केराको बोक्रा पनि राखेर त्यसलाई केहिबेरपछि निकाल्नुहोस्। यसले मासुलाई चाँडै पकाउँन मद्दत गर्छ।

७) तपाईको कुर्कुचा फुटेको छ। छ भने पनि घरेलु उपचार गर्न सक्नुहुन्छ। केराको बोक्रालाई फुटेको कुर्कुचामा घोट्नुहोस् र पाँच मिनेटपछि धुनुहोस्। यसो गर्नाले फुटेको कुकुर्चालाई ठिक गर्छ।

More News last news
Loading...