ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार छापावाल सुनको भाउ तोलमा रु २०० ले घटेको छ।

बुधबार तोलमा ६३ हजार ३०० मा कारोबार भएको सुनको भाउ बिहीबार घटेर ६३ हजार १०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

महासंघका अनुसार तेजावी सुन आज ६२ हजार ८०० मा कारोबार भएको छ। आज चाँदी भने तोलमा ७८५ मा कारोबार भइरहेको छ।

यसअघि बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो।

More News last news
Loading...