काठमाडौँ । आज (बिहीबार) मलेसियन रिंगिटको मूल्य बढेको छ भने अमेरिकी डलरको भाउ घटेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको विनियमदर अनुसार मलेसियन रिंगिटको खरिदर मूल्य २७ हजार ९० पैसा छ भने बिक्रिदर २८ रुपैयाँ ५ पैसा रहेको छ।
त्यस्तै अमेरिकी डलर १ को खरिददर मूल्य ११३ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ८ पैसा तोकेको छ । साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा छ।
त्यस्तै कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ६ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ बिक्रीदर भने बिक्रिदर मूल्य ३१ रुपैयाँ ६ पैसा रहेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
