सुनका गहना किन्दै हुनुहुन्छ ? यस्तो छ आज सुनचाँदीको मूल्य

काठमाडौं । शुक्रबार सुन प्रतितोला ६२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला ६२ हजार ५ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य आज ६२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

Advertisement

त्यस्तै तेजावी सुनको मूल्य आज ६२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

More News last news
Loading...