काठमाडौं, माघ २५ । शुक्रबार सुन प्रतितोला ६२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
केहि दिन अघि प्रतितोला ६२ हजार ३ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य आज ६२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ। हिजो प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भैरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
