परीक्षा केन्द्र र तालिका एकसाथ प्रकाशित

काठमाडौ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रक कार्यालय, बल्खुले काठमाडौमा नियमित र आंशिक दुबै तर्फका मानविकी, ब्यावस्थापन, लोक प्रशासन, शिक्षा संकाय (एमए, एमबीएस, एमएड र एमपीए) दोस्रो बर्षको परीक्षा केन्द्र तोकेको छ ।

परीक्षा तालिका केही अघि प्रकाशित गरिएको थियो ।

Advertisement

परीक्षा केन्द्र र तालिकाको विवरण तल अपलोड गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि आफुले हेरेपछि सेयर गर्न नभुल्नुहोला । परीक्षा माघ २०, २०७५, फब्रवरी, ०३, २०१९ देखि शुरु हुँदैछ ।

More News last news
Loading...