काठमाडौँ । आज शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ भने मलेसिन रिंगिटको भाउ बढेको छ। बिहीबारको तुलनामा आज अमेरिकी डलरको भाउ ७ पैसाले घटेको छ भने मलेसियन रिंगिटको भाउ ६ पैसाले बढेको छ।
आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार अमेरिकी डलरको करिदर मूल्य १ सय १३ रुपैयाँ ४३ पैसा छ भने बिक्रिदर १ सय १४ रुपैयाँ ३ पैसा छ। आज मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ६९ पैसा छ भने बिक्रीदर २७ रुपैयाँ ८४ पैसा तोकिएको छ ।
त्यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २४ पैसा छ भने बिक्रीदर ३० रुपैयाँ ४० पैसा रहेको छ। आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १५ पैसा भने बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा तोकिएको छ।
त्यस्तै युएई दिर्हामको खरिददर ३० रुपैयाँ ८८ पैसा भने बिक्रीदर ३१ रुपैयाँ ४ पैसा तोकिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
